भोलि २०७७ साउन २६ गते सोमवार कम्पनीको प्रधान कार्यालय भद्रकालीप्लाजामा नेपाल रेडक्रश सोसाइटीसँगको सहकार्यमा रक्तदान शिविरको आयोजना गरिएको हुँदा कम्पनी सम्वद्ध सवैमा सादर आमन्त्रण गर्दछाै।
नेशनल ट्रेडिङ लि.लाई नेपाल खाद्य संस्थानमा गाभी मिति २०७६ श्रावन २८ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई औपचारिक रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी” स्थापना भएको १ वर्ष पुगेकोछ।